Logo

‘टाइगर कप २०८२’ माघ ९ गतेदेखि सञ्चालन हुने, टिकटिङ पार्ट्नरमा ‘खल्ती’

काठमाडौं । नेपालको प्रतिष्ठित भलिबल प्रतियोगिता ‘द टाइगर कप’को छैटौँ संस्करणमा डिजिटल वालेट ‘खल्ती’ टिकटिङ पार्टनरका रूपमा जोडिएको छ । टाइगर ग्रुप अफ पोखराद्वारा आयोजना हुँदै आएको यो प्रतियोगिता माघ ९ गतेदेखि १७ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने छ । यस वर्षको प्रतियोगितामा ७ पुरुष र ७ महिला गरी १४ टोली सहभागी हुँदैछन्, जसमा ४…