Logo

कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्तापुँजी १३ करोड ४० लाख ५४ हजार २५० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड ३४ लाख ५ हजार…