Logo

नेप्सेमा ४६ लाख ५७ हजार कित्ता हकप्रद सेयर सूचीकृत

काठमाडाैं । खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा जारी गरेको ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत भदौ ३ गतेदेखि हाल कायम चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ बराबरको शतप्रतिशत…