Logo

यातायात विभागलाई १०५६ थान लाइसेन्स हस्तान्तरण

काठमाडौं । लाइसेन्स छपाइ जिम्मा पाएको मुद्रण विभाग (सेक्युरिटी प्रिन्टिङ प्रेस)ले यातायात व्यवस्था विभागलाई दोस्रो लटमा १०५६ लाइसेन्स हस्तान्तरण गरेको छ। सुरक्षण मुद्रण केन्द्रले मंसिर ११ सम्म छापेका लाइसेन्स दोस्रो चरणमा व्यवस्था विभागलाई हस्तान्तरण गरेको हो। यसअघि सेक्युरिटी प्रिन्टिङ प्रेसले पहिलो चरणमा विभागलाई पहिलो पटक ५२० थान लाइसेन्स हस्तान्तरण गरेको थियो। क्यूआर कोडसहितको लाइसेन्स परीक्षण…