Logo

अक्षय गोल्याणद्वारा सहिदका बालबालिकालाई दीर्घकालीन सहयोगको प्रतिवद्धता

काठमाडौं । गोल्याण ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्याणले जेनजी आन्दोलनका सहिद परिवारका बालबालिकालाई दीर्घकालीन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सामाजिक सञ्जाल ‘लिंकदिन’मार्फत एक भिडियो सामग्री पोष्ट गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । अभिभावकसँगै बालबालिकाले जीवनबाट सुरक्षाको सुनिश्चितता नै गुमाएको भन्दै उनले भनेका छन्, ‘हामी शैक्षिक सहयोगमार्फत् उनीहरूको सपना पूरा गर्न अगाडि सरेका…