Logo

फेरि साढे २ लाख नाघ्यो सुन

काठमाडौं । सुनको मूल्य फेरि साढे २ लाख रुपैयाँ नाघेको छ । आज सुनकाे मूल्य २ हजार २ सय रुपैयाँले बढेकाे हो । आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन सुन तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार…