Logo

भुपाल बराललाई राजस्व सचिवको जिम्मेवारी

काठमाडाैं । भुपाल बराललाई राजस्व सचिवको जिम्मेवारी दिएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश मुख्यमन्त्री कार्यालयको प्रमुख सचिवको जिम्मेवारीमा रहेका बराललाई अर्थ मन्त्रालयको राजस्व सचिवमा सरूवा गरेको हो। त्यसअघि गत असोज ६ गते नै राजस्व सचिवको जिम्मेवारीमा रहेका दिनेशप्रसाद घिमिरेले प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा सुरू गरिएको थियो। उनले राजस्व सचिवको जिम्मेवारी…