Logo

विकास बैंकहरुको नाफा साढे ७८ करोड, गरिमा पहिलो नम्बरमा

काठमाडौं । तीन महिनामा विकास बैंकहरुले साढे ७८ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । राष्ट्रिय स्तरका विकास बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवको पहिलो त्रैमासमा राष्ट्रिय स्तरको विकास बैंकले १ अर्ब ४२ करोड ९५ लाख ४७ हजार रूपैयाँ खुद नाफा कमाएका थिए…