Logo

७ वर्षपछि सर्वोच्चको परमादेशमा किष्ट बैंकका तत्कालीन सिईओ ज्ञवाली थुनामुक्त

काठमाडौं । करिब ७ वर्षको कैद सजाय भोगेका तत्कालीन किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल ज्ञवाली थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले ज्ञवालीलाई थुनामुक्त गर्न आदेश दिएको हो । न्यायाधीशहरू हरि फुयाँल र अब्दुलअजिज मुसलमानको इजलासले ज्ञवालीलाई कैदमुक्त गर्न आदेश दिएको हो । उच्च अदालत पाटनले २०७३ सालमा जम्को प्रकाशन प्रालिका नाममा कर्जा दुरुपयोग…