काठमाडौं । गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताको आन्दोलनका कारण क्षतिग्रस्त भएका भौतिक संरचनाको बिमा दाबी २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँबराबरको परेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार, बिमा दाबीको सूचना आउने क्रम जारी छ । हालसम्म सम्पत्ति बिमा ५९४, मोटर बिमा दुई हजार २०९, इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमा १४४,…