Logo

नेपालमा आइफोन १७ सिरिज आधिकारिक रुपमा सार्वजनिक

काठमाडौं । जेनरेशन नेक्स्टले नेपालमा बहुप्रतिक्षित आइफोन १७ सिरिज आधिकारिक रूपमा सार्वजनिक गरेको छ। यस अन्तर्गत आइफोन १७, आइफोन एयर, आइफोन १७ प्रो रआइफोन १७ प्रो म्याक्स मोडल बजारमा उपलब्ध छन् । नयाँ सिरिजमा ठूलो र उज्यालो डिस्प्ले, A19 चिपसेट, सेन्टर स्टेज फ्रन्ट क्यामेरा, परिस्कृत थर्मल व्यवस्थापन, उन्नत ४८ MP फ्युजन क्यामेरा प्रणाली तथा अगाडि–पछाडि…