Logo

सुनकाे मूल्य घट्यो, चाँदी बढ्यो

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन ३ लाख ५ हजार २ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला…