Logo

बीमकको लगानी सम्बन्धी निर्देशन जारी, अब सुरक्षित र पारदर्शी लगानीमा जोड

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको लगानी व्यवस्थापनलाई सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यसहित ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ । यो निर्देशन जीवन, निर्जीवन, लघु तथा पुनर्बीमा कम्पनीहरूमा लागू हुनेछ । प्राधिकरणले मंगलबार जारी गरेको निर्देशन अनुसार अब बीमकले आफ्नो ‘लगानी नीति’ सञ्चालक समितिबाट स्वीकृत गराएर कार्यान्वयन गर्नुपर्नेछ। निर्देशनले बीमकलाई सरकारी…