काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज बुधबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनपनि यही मूल्यमा कारोबार भएको थियो ।
चाँदी आज प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भईरहेको छ ।




















प्रतिक्रिया