काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुन, चाँदी, रत्न तथा गहनामा लाग्ने विलासिता शुल्क अब उपभोक्ताबाट मात्र लिने निर्णय गरेको छ । महासंघले सोमबार सूचना जारी गर्दै व्यवसायी, बैंक वा होलसेलरबीचको कारोबारमा शुल्क नलाग्ने र उपभोक्ताबाट खरिद हुँदा मात्र शुल्क लाग्ने नयाँ व्यवस्था लागू गरिएको जानकारी दिएको हो । उपभोक्ताले खरिद गरेको सुन…