Logo

सानीभेरी जलविद्युत् आयोजनाको लागि सवा ७ अर्ब लगानी जुट्यो

काठमाडौं । एक्पर्ट हाइड्रो इन्भेस्टमेन्ट कम्पनीले निर्माण गर्ने ४४.५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । उक्त आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । आयोजनामा सिटिजन्स बैंकले दुई अर्ब ५० करोड, नवील बैंकले एक अर्ब ५० करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले एक अर्ब २० करोड,…