काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको करिब साढे १३ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक समूहको १३ लाख ४७ हजार ५८८ कित्ता सेयर बिक्रीमा राखिएको हो । यो सेयरमा हाललाई अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन् । यसअघि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई सेयर बिक्री खुला गरिएकोमा खरिदका लागि…