Logo

साउनमा वाणिज्य बैंकहरुको निक्षेप ५२ अर्बले घट्यो, कर्जामा ११ अर्बको कमी

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा वाणिज्य बैंकहरूमा ५२ अर्ब रुपैयाँ निक्षेप घटेको छ । नेपाल बैंकर्स संघको प्रारम्भिक तथ्यांकअनुसार असार मसान्तसम्म ६५ खर्ब ३१ अर्ब रुपैयाँ रहेको निक्षेप साउन मसान्तमा घटेर ६४ खर्ब ७९ अर्बमा झरेको हो। नेपालमा सञ्चालित २० वाणिज्य बैंकमा ६५ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप थियो । साउन मसान्तसम्म…