काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । सुनको मूल्य आज १ सय बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बिहीबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ तोकेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँ रहेको थियाे । चाँदीको मूल्य पनि तोलामा १५…