काठमाडौं । एनएमबि बैंकले गण्डकी प्रदेशको मानवसेवा आश्रमलाई १ हजार लिटरको सोलार साथै सोलार बत्तिहरु हस्तान्तरण गरेको छ । पोखरास्थित आश्रममा आयोजित एक कार्यक्रमबीच उक्त सोलार सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री माननीय विन्दु कुमार थापाले दीप प्रज्वलन गरी उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । एनएमबि…