Logo

ग्रे लिष्टबाट बाहिरिन सरकारको नयाँ रणनीति, १९ ऐन संशोधन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समय अघि नै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले संगठीत र सघन प्रयास जारी राखेको बताए । प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले ग्रे लिष्टबाट मुक्तिका लागि सरकारले व्यापक कानुनी सुधार, कार्ययोजना कार्यान्वयन र निगरानी प्रणालीलाई सशक्त बनाएको बताए ।  उनले भने,‘नेपालको संगठीत र सघन प्रयासहरुको…