Logo

ज्योति विकास बैंक १८औं वर्षमा प्रवेश, एआई च्याटबट ‘ज्योति’ सार्वजनिक

काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १७औं वार्षिकोत्सव मनाएको छ । सहज पहुँच भएको बृहत वित्तीय सेवा तथा सूचना प्रवाहमार्फत समस्त नागरिकको जीवनमा सार्थक र साश्वत समृद्धि ल्याउने मूल उद्धेश्यसाथ ९ साउन २०६५ मा स्थापना भएको ज्योति विकास बैंकले शुक्रबार गौरवमय १७ वर्षको सफल यात्रा पूरा गरी १८औं वर्ष प्रवेश गरेको हो । प्रधान कार्यालयको…