काठमाडाैं । सामसुङले नेपाली बजारमा ग्यालेक्सी एमः सिरिजमा नयाँ ग्यालेक्सि एम३६ फाइभजी सार्वजनिक गरेको छ। यो स्मार्टफोन भेल्भेट ब्ल्याक र सेरेन ग्रीन रंगमा नेपालभरका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध हुनेछ। यो फोन दुई भेरियन्टमा उपलब्ध हुनेछ । जस अन्तर्गत ८ जीबी प्लस १२८ जीबी भएको फोनको मूल्य ३६ हजार ९९९ रुपैयाँ र ८ जीबी प्लस २५६…