Logo

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार?

काठमाडाैं । आज सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार सुनको मूल्य २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन पनि सुनकाे मूल्य ३ सय रुपैयाँले बढेको थियो । उक्त दिन एक तोला सुनको मूल्य १…