Logo

हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको फर्दर पब्लिक इस्यू (एफपीओ)मा आवेदन दिने आज (साउन ४ गते) अन्तिम दिन रहेको छ । कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनुपर्ने भएकोले बैंकले एफपीओ जारी गरेको हो । एफपीओ निष्काशनपछि बैंकको चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख…