काठमाडौं । पार्टी अध्यक्ष कुलमान घिसिङले नवप्रवेशी युवा साथीहरूको साथ, सहयोग र योगदानले पार्टीलाई नयाँ उचाइमा पुर्याउने दाबी गरेका छन् । आइतबार बसेको पार्टीको सचिवालयको पूर्ण बैठकमा घिसिङले युवा साथीहरूको अनुभव र क्षमताका हिसाबले नयाँ तथा महत्त्वपूर्ण जिम्मेवारी दिने निर्णय गरिएको बताएका हुन् । आगामी दिनमा पनि देश निर्माणका लागि जागरूक अरू युवाहरूसँग पनि सहकार्य…