काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ । महानगरपालिकाको राजस्व परामर्श समितिको आज बसेको बैठकले उक्त बजेट सीमा तय गरेको हो । महानगर प्रमुख बालेन्द्र साह (बालेन)को अध्यक्षतामा काठमाडौं प्लाजामा बसेको बैठकमा राजस्व परामर्श समितिका सदस्यहरू, महानगरका उच्च अधिकारीहरू र सरोकारवाला…