Logo

अर्थ

विदेश भ्रमणमा जाने नेपालीले ३ हजार डलर लैजान पाउने



काठमाडौं । विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएर ३ हजार अमेरिकी डलर पुर्‍याइएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन् ।

हाल यस्तो रकमको सीमा २ हजार ५ सय डलर छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार १४:०६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।