Logo

एमजी विन्डसर इभी नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य?

काठमाडौं । नेपालमा एमजीको विन्डसर इभी सार्वजनिक भएको छ । एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले यो इभी सार्वजनिक गरेकाे हो । कम्पनीका अनुसार भारतमा निर्मित यस गाडीले व्यवहारिकता, सुविधा र प्रिमियम डिजाइनलाई एउटै गाडीमा समेट्दै एमजीको इलेक्ट्रिक मोबिलिटी पोर्टफोलियो विस्तार गरेको छ । विन्डसर इभीले थप स्पेस, थप कम्फर्ट र थप प्रिमियम…