Logo

आज फेरि ६० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बुधबार ६० अर्ब रूपैयाँ तान्ने भएको छ । बजारमा अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट आज फेरि ६० अर्ब उठाउन लागेको हो । राष्ट्र बैंकले ६३ दिनका लागि आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटिमा १० करोड रूपैयाँ र बढीमा पाँच करोड…