Logo

३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ्ग प्रणालीकाे अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आइतबार बजारबाट ३० अर्ब तान्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुबाट सो बराबरको रुपैयाँ निक्षेप तान्ने भएको हाे । राष्ट्र बैंकले आजै अर्थात् असार १५ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम ६३ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो…