Logo

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ । छापावाल सुन आज तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको थियाे । यसैबीच आइतबार चाँदीको मूल्य पनि सामान्य बढेको छ । शुक्रबार तोलामा २ हजार…