जनकपुर । मधेश सरकारले कृषितर्फकै बजेट कटौती गर्दै लगेको छ । जनमतका सतिशकुमार सिंह नेतृत्वको सरकारले आज ल्याएको बजेटमा कृषि तर्फको दुईवटा मन्त्रालको बजेट नै घटाइदिएको हो । चालु आर्थिक वर्ष २०८१/०८२ को तुल्नामा अगामी आर्थिक २०८२/०८३ को बजेट ६.१ प्रतिशतले बढी हो । तर किसानसँग सम्बन्धित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उर्जा…