Logo

जेभियर इन्टरनेसनल स्कुललाई १३ वटा फोटोन माउन्टेन इलेक्ट्रिक भ्यान हस्तान्तरण

काठमाडौं । काठमाडौंस्थित जेभियर इन्टरनेसनल स्कुलले वातावरणमैत्री शिक्षातर्फ महत्वपूर्ण पाइला चालेको छ। बुधबार माव वृद्वि कमर्सियल भेहिकलले स्कुललाई १३ वटा नयाँ फोटोन माउन्टेन इलेक्ट्रिक (ईभी) स्कूल भ्यान हस्तान्तरण गरेको हो। काठमाडौंमा आयोजित एक समारोहमा माव वृद्विका सीईओ तुषार गुप्ता र बिक्री प्रमुख नविन आचार्यले औपचारिक रूपमा स्कुल प्रतिनिधिलाई गाडीको साँचो हस्तान्तरण गरे। फोटोन मोटर्सको आधिकारिक…