Logo

बजेट कार्यान्वयन आजैबाट सुरु हुन्छ : अर्थमन्त्री

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजैबाट बजेट कार्यान्वयन सुरु हुने बताएका छन् । संसदमा प्रस्तुत बजेटबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा उनले कार्यान्वयनमा शङ्का नगर्न आग्रह गरे। उनले अर्थ मन्त्रालयले कार्ययोजनाको काम आजैबाट सुरू गर्ने बताए । सरकारले पुँजीगत खर्च बढाएको र राजस्व लक्ष्य १७ प्रतिशत राखिएको जानकारी उनले दिए । आन्तरिक ऋण…