काठमाडाैं । आइतबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ३ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८ सयमा काराेबार भईरहेको छ । गत शुक्रबार सुन १ लाख ८८ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य पनि बढेको…