काठमाडाैं। नेपाली बजारमा हुन्डाई इलेक्ट्रिक सवारी साधन खरिद गर्न चाहने उपभोक्ताहरूका लागि लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले नयाँ प्रि–बजेट अफर ल्याएको छ । यो अफर २०८२ जेठ ५ गतेदेखि १४ गतेसम्म सीमित अवधिका लागि लागू गरिएको हो । कम्पनीले विद्युतीय सवारीप्रतिको पहुँच विस्तार गर्ने उद्देश्यले हुन्डाईका तीन लोकप्रिय मोडेलमा विशेष अफर लागू गरेको हो । यस योजना…