काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले साविक राप्ती अञ्चलको विकासका लागि दाङ्ग तुलसीपुरस्थित टरीगाउँ विमानस्थलको स्तरोन्नति गर्न पर्याप्त बजेट छुट्याउन माग गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै पूर्व मंत्री गिरीले जुन वेला तत्कालीन महेन्द्र राजमार्गको परिकल्पनासम्म भएको थिएन, त्यो समयमा टरिगाउ विमानस्थल टरिगाउँ एयरपोर्ट वि.स. २०११ सालमा स्थापना भएको स्मरण गरे…