Logo

नेकमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन जडान

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन स्थापना गरिएको छ । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरूका लागि नयाँ रूपको प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन जडान गरिएको हो । जापान ऊर्जा सुरक्षा संघ जापान र नेपाल इन्जिनियरिङ कलेज बीचको संयुक्त परियोजना अन्तरगत टर्बाइन बुधबार एक कार्यक्रमका विच स्थापना गरिएको छ । उक्त टर्बाइन हावा…