Logo

अर्थ

आज मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिको विषयमा छलफल हुने



काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । मन्त्रिपरिषदको बैठक आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

आजको बैठकमा गभर्नर नियुक्तिसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ । संसदमा जारी नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट र समसामयिक राजनीतिकका विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार १०:४६   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।