काठमाडाैं । गभर्नर हुन उमेर हद हटाएको र गुणाकर भट्टको योग्यता नपुगेको विवादको रिट आज पनि सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा परेको छ । गभर्नर बन्न उमेर हद संशोधन गरी हटाएको र चर्चामा रहेका गुणाकर भट्टको योग्यता नपुगेको भन्दै दायर गरिएको रिट सोमबार न्यायाधीशहरू महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा परेको थियो । अहिले उक्त रिट…