Logo

ऊर्जामन्त्री खड्का र भारतीय समकक्षी खट्टरले गरे अरूण तेस्रो जलविद्युत आयोजना अवलोकन

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणमा नेपाल आएका भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले संखुवासभास्थित अरूण तेस्रो जलविद्युत आयोजनाको स्थलगत अवलोकन गरेका छन् । दुवै मन्त्रीले आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत निरीक्षण गर्दै निर्माणको प्रगतिबारे ठेकेदार कम्पनीसँग जानकारी लिएका थिए । सो अवसरमा…