Logo

नेपाल लाइफ ‘वेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द एअर-२०२५’ अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कर्पोरेट खबरद्वारा आयोजित सत्रौं कर्पोरेट बिजनेस अवार्ड २०२५ को लाइफ इन्स्योरेन्स ‘वेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द एयर-२०२५’ अवार्डबाट सम्मान गरिएको छ । यस अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट नेपाल लाइफ यो अवार्ड जित्न सफल भएको हो । काठमाडौंमा आयोजित भव्य समारोहका बीच नेपाल लाइफका नायव प्रमुख कार्यकारी…