काठमाडौं । नयाँ वर्ष २०८२ को उल्लासमय अवसरलाई ध्यानमा राख्दै सिजी एजुकेशनले ग्राहकहरुको लागि रोमाञ्चक योजना घोषणा गरेको छ । नयाँ वर्षको ठूलो हर्ष अन्तर्गत क्रम्पटन उत्पादनहरु खरिद गर्ने ग्राहकहरुले क्युआर कोड स्क्यान गरी आकर्षक उपहार जित्ने मौका पाउने छन् । यस योजनाहरुको उपहारहरु : बम्बर लक्की ड्रः मिडिया ४८२ लि. एसबिएस रेफ्रिजिरेटर मासिक लक्की…