Logo

जडीबुटी कम्पनीमा २८ करोडकाे क्षति

काठमाडौं । गत शुक्रबार राजावादी समर्थकले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा तोडफोड र आगजनी गरे । उक्त आगजनीबाट कम्पनीमा २८ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । चैत १५ गते भएको आगजनी र तोडफोडबाट सञ्चो उत्पादन गर्ने भवन, ल्याब पूर्णरुपमा क्षति हुँदा २८ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको कम्पनीले जनाएको…