Logo

निसानले ५ सिटे ‘कम्प्याक्ट एसयूभी’ र नयाँ ७ सिटे ‘बी–एमपीभी’ सार्वजनिक गर्ने

काठमाडौं । निसान मोटर इन्डियाले आफ्नो हालको प्रडक्ट–लाइनअपमा नयाँ ७ सिट क्षमतायुक्त ‘बी–एमपीभी’ थप्ने घोषणा गरेको छ । हालै जापानको योकोहामामा सम्पन्न ‘ग्लोबल प्रडक्ट शोकेस इभेन्ट’ मा निसानले भारतका लागि लक्षित दुई नयाँ उत्पादन प्रदर्शन समेत गरेको थियो । यो घोषणा निसानको भारत बजारका लागि लक्षित योजना अनुरूप रहेको र यसले आफ्ना ग्राहकको बढ्दो आकांक्षा…