Logo

काठमाडौँमा आगलागी सुरक्षा र विद्युतीय प्रविधिको अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौं । नेपालमा आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षा प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी आयोजना हुने भएको छ । एशिया प्यासिफिक सेक्युरिटी एसोसिएसन (आप्सा) नेपालले यहि चैत्र २४ र २५ गते दरबारमार्गस्थित होटल याक एण्ड यतिमा ‘फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५’ आयोजना गर्ने तयारी गरेको छ । आप्सा नेपालका…