सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नारदकुमार लुइँटेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई नेप्सेको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। यस पदका लागि १० जनाले आवेदन दिएका थिए । छनोट समितिले पहिलो चरणमा चूडामणि चापागाईं, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल, र हेमन्त बस्याल सहित पाँच जनालाई छनोट…