Logo

प्रोटोनको ई एमएएस ७ सार्वजनिक, मूल्य कति?

काठमाडौं । मलेसियन अटो ब्रान्ड प्रोटोनको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नेपाली बजारमा ई एमएएस ७ गाडी सार्वजनिक गरेको छ । यो नवप्रवर्तनकारी मोडेलले हरित र स्मार्ट मोबिलिटीको नयाँ युगको प्रतिनिधित्व गर्ने कम्पनीको भनाइ छ । जसले नेपालमा वातावरणमैत्री यातायात समाधानहरूको बढ्दो माग पूरा गर्ने कम्पनीको दाबी छ । गाडी राजधानीको ह्यात रिजेन्सी होटलमा…