Logo

काठमाडौं फिन्टेक अब एशियन बैंकरको साझेदार

काठमाडौं । नेपाल र भुटानको बैंकिङ तथा फिन्टेक उद्योगलाई विश्वस्तरीय वित्तीय ज्ञान तथा नेटवर्कमा जोड्ने उद्देश्यले द एसियन बैंकर र काठमाडौं फिन्टेकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौं फिन्टेकले ट्याब ग्लोबलको नेपाल र भुटानका लागि आफ्नो एकमात्र आधिकारिक प्रतिनिधिका रूपमा काम गर्ने गरी यो समझदारी भएको हो । यसले नेपाली तथा भुटानी बैंकिङ तथा फिन्टेक…